मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङमा ह्यान्डबल र सुटिङको प्रशिक्षण

ekantipur.com · Sat Aug 20 00:52:19 GMT 2022

बागलुङ — असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागलुङमा दुई खेलको बन्द प्रशिक्षण सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको सक्रियता र प्रदेश खेलकुद परिषद्को आयोजनामा महिला ह्यान्डबल र सुटिङको प्रशिक्षण हुन लागेको हो । बागलुङमा ५ जिल्लाका खेलाडीको प्रशिक्षण हुने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

बागलुङमा शुक्रबार सुरु महिला ह्यान्डबल र सुटिङको प्रशिक्षणमा सहभागी खेलाडी । तस्बिर : कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)