किसान संगठनद्वारा शुक्रबार भारत बन्द आह्वान
nepallive.com · Thu Mar 25 19:06:00 GMT 2021
काठमाडाैं- नयाँ कृषि कानुनविरूद्ध आन्दोलनरत भारतीय किसान युनियन लगायतका संगठनहरूले शुक्रबार भारत बन्दको आह्वान गरेका छन्। होली र सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै शान्तिमय बन्द गर्न लागिएको हो।
भारत बन्द आह्वानमार्फत किसानहरू कृषि कानुनहरू फिर्ता लिन र एमएसपी कानुनको कार्यान्वयन गर्न दबाब दिइनेछ। यता किसान आन्दोलनमै सहभागी अन्य किसान संगठनहठनहरूले भने बन्दविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)