महेन्द्रनगर, कञ्चनपुरमा डिसहोम फाइबरनेटका सोरुम
deshsanchar.com · Fri Jun 03 15:08:30 GMT 2022
काठमाडौँ –नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।
जेठ १९ देखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नवदुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)