मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दीपक भन्छन्– छक्का पञ्जा आजीवन दीपाजीले नै निर्देशन गर्नुपर्छ भन्ने छैन

baahrakhari.com · Wed Jun 08 23:26:00 GMT 2022

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले ‘छक्का पञ्जा’ सिरिज जोसुकै व्यक्तिले निर्देशन गर्न सक्ने बताएका छन् । हालसम्म दीपाश्री निरौलाले निर्देशन गर्दै आएको यो सिरिज आवश्यकताअनुसार अरू निर्देशकले पनि निर्देशन गर्न सक्ने दीपकको भनाइ छ ।

दीपक र निर्देशक हेमराज बिसी सिनेमाको ‘स्क्रिप्ट लक’ गर्ने क्रममा छन् । अब यो चलचित्र हेमराजले निर्देशन गर्दै छन् । तर, चलचित्रको नाम के हो निश्चित भइसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)