मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदर नियन्त्रणबारे सात दिनभित्र जवाफ दिन सरकारलाई चेतावनी

kalakarmi.com · Thu May 21 07:24:03 GMT 2026

काठमाडौं- नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरेका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समास्या सामाधानमा लाग्नुपर्ने बताए । उनले भने, ‘बाँदरको विषयमा सरकार किन सिरियस हुँदैन । यदी कोही मान्छेले बदमासी गर्यो भने उसलाई पुलिसले हातहरु बाँधेर लान्छ र जेलमा थुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)