रास्वपा सांसद अधिकारीको प्रश्न: उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ?
nepalpress.com · Thu May 21 07:25:05 GMT 2026

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानुनी प्रबन्ध गर्न माग गरिन् । ‘म सरकारसँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौैट गर्ने कानुनी ग्यारेन्टी गरियोस्’, उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)