धनगढीमा वन कर्मचारीद्वारा टेम्पो भिरमा खसालियो
newsofnepal.com · Sun Jun 14 02:51:28 GMT 2026

काठमाडौं ।
कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले सडक छेउमा खुद्रा पसलका रूपमा प्रयोग हुँदै आएको टेम्पो भिरबाट खसालेका छन्। उक्त घटना सामाजिक सञ्जालमा भिडियोसहित भाइरल बनेपछि आलोचना भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)