मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेशमाथि माल्दिभ्सको जीत, नेपाल शीर्ष स्थानमा

deshsanchar.com · Fri Oct 08 00:53:12 GMT 2021

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बिहीबार राती भएको दोस्रो खेलमा आयोजक माल्दिभ्सले बंगलादेशलाई २–० गोलले हराएको छ।

पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित माल्दिभ्सले बिहीबार पहिलो जीत निकालेको हो। उसको लागि हाम्जा मोहम्मद र अली अस्फाकले एकएक गोल गरे। दुवै गोल मध्यान्तरपछि भएको हो। हाम्जाले खेलको ५५ औं मिनेटमा गोल गर्दा अस्फाकले पेनाल्टीमार्फत खेलको ७४ औं मिनेटमा अर्को गोल थपे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)