मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बाराकाे विकास सिंहदरवारबाटै मात्रै सम्भव’

rajdhanidaily.com · Sat Nov 12 01:17:09 GMT 2022

बारा । प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ को विकास सिह दरवारको बजेटबाट मात्र सम्भव रहेको बताएका छन् । शुक्रबार फेटामा पाँच दलिय साझा गठबन्धन चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको कार्यक्रममा उनले साे बताएका हुन् ।

प्रदेश नम्बर २ का भौतिक पुर्वाधार मन्त्री रहेका जितेन्द्र सोनलले देश मै उत्कृष्ट विकासको नमुना पेश गरेको बताए । उनले क्षेत्र नम्बर ४ मा प्रदेशको बजेटबाट गरेको विकास प्रयाप्त नभएकोले अब उनको काँधमा काध मिलाई सिँह दरबारको बजेटबाट यस क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्वता गरे।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)