विदेशमा कमाएको पैसा विलासितामा खर्च हुँदैछ, उत्पादन क्षेत्रमा लगानी गरौं : मन्त्री कुँवर
nepallive.com · Fri Jul 22 16:49:00 GMT 2022
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसलाई उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।
चन्द्रलोक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित 'वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय' विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दु:ख गरेर कमाएको पैसा स्वदेशमा विलासिताका सामान किन्नमा खर्च भइरहेकाले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)