महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू एसटीसी राइड र इनर्जीको ब्रान्ड एम्बासडर नियुक्त
corporatenepal.com · Thu May 21 07:21:41 GMT 2026
काठमाडौं । स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता सम्पन्न गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)