मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवाहित पुरुषलाई ‘अविवाहित’ सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

nepalpress.com · Thu May 21 07:29:51 GMT 2026

सिन्धुपाल्चोक । लिखत कीर्तेसम्बन्धी कसुरमा वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् । तामाङ कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजीकुमार आचार्यका अनुसार उनलाई बाह्रबिसेबाट नियन्त्रणमा लिइएको हो । तामाङमाथि कीर्ते लिखत कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)