वैकल्पिक व्यवस्थाबिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगरौँ : सांसद राना [भिडियो]
hamrakura.com · Thu May 21 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय गरेको भन्ने विषय सार्वजनिक रूपमा सुनिँदै आएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)