आस्था गिल, डिभाइन, किङ र दोङले दशरथ रंगशालामा दर्शकलाई नचाए (तस्वीर)
onlinekhabar.com · Tue Feb 21 16:40:22 GMT 2023
काठमाडौं । भारतीयसहितका चर्चित नेपाली गायकगायिकाले दशरथ रंगशालामा आयोजित कन्सर्टमा प्रस्तुति दिएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’मा उनीहरुले हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिए ।
सुरुमा चर्चित भारतीय गायिका आस्था गिलले दर्शकलाई आफ्ना हिट गीतमार्फत जुरुक जुरुक तुल्याइन् । उनले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत गाइन् । उनको गायकीमा दर्शक उफ्रिएर नाचेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)