मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बर्नमाउथलाई हराएर वेस्ट ह्याम दसौं स्थानमा

ekantipur.com · Tue Oct 25 01:06:24 GMT 2022

काठमाडौँ — कर्ट जुमाको विवादास्पद गोलमा वेस्ट ह्यामले सोमबार बर्नमाउथलाई २–० ले हराएर इंग्लिस प्रिमियर लिगको दसौं स्थानमा छलाङ मारेको छ । यो जितपछि वेस्ट ह्यामको १२ खेलबाट १४ अंक भएको छ र सात स्थान माथि उक्लिन सफल भएको छ ।

लिगमा खराब सुरुवात गरेको वेस्ट ह्याम जितसँगै लिग तालिकाको शीर्ष दमा पुगेको हो । बर्नमाउथ भने १३ अंकसहित १४ औं स्थानमा छ । हाफ टाइम अगाडि जुमानले हेडबाट गरेको गोल अगाडि वेस्ट ह्यामका डिफेन्डर थिलो केहररले बल ह्यान्ड गरेको बर्नमाउथको दाबी थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)