मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी

khabarhub.com · Mon May 02 00:32:11 GMT 2022

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङस विजयी भएको छ। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)