२८ वर्षपछि विश्वकपमा सहभागी स्कटल्याण्डले निकाल्यो जित
baahrakhari.com · Sun Jun 14 03:02:27 GMT 2026

काठमाडौं । विश्वकपमा २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले जित निकालेको छ । समूह सी अन्तर्गत रहेका स्कटल्याण्ड र हाइटीबीच अमेरिकाको बोस्टन रंगशालामा खेल भएको थियो ।
हाइटीसँगको पहिलो खेलमा स्कटल्याण्ड १-0 ले विजयी भएको हो । स्कटल्याण्डका लागि जोग मेग्गनीले गोल गरेका हुन् । उनले पहिलो हाफमा गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ