प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीबारे छलफल हुँदै
nepalkhabar.com · Wed Feb 23 23:03:22 GMT 2022
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज बिहीबार छलफल प्रारम्भ हुने भएको छ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)