बजेटमा कहिल्यै नसमेटिने पुँजीबजारका विषय
karobardaily.com · Sun Jun 27 00:21:52 GMT 2021
आव २०७८-७९ को बजेट आएको छ । बजेट एक वर्षका लागि सरकारको आर्थिक नीति तथा कार्यक्रम हो । बजेटमा लिइने वा नलिइने नीतिले पुँजीबजारलाई ठूलो प्रभाव पार्छ ।
पुँजीबजार अर्थतन्त्रका लागि पुँजी परिचालन र सरकारका लागि राजस्व संकलनको महत्वपूर्ण माध्यम हो । चालू आवमा पुँजीबजारबाट १२ अर्बभन्दा ज्यादा राजस्व संकलन हुने देखिन्छ भने पुँजीबजारका गतिविधिसँगै यो रकम अझ बढेर जाने देखिन्छ । राजस्वको यति महŒवपूर्ण स्रोतलाई थप सरल, सहज र सुविधायुक्त बनाउन सरकारले सही ध्यान दिएको देखिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)