भरतपुरमा रेणु र चित्रसेन ५० हजार मतनजिक, जित पक्का
annapurnapost.com · Mon May 23 17:20:00 GMT 2022
चितवन : भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन उम्मेदवारको जित सुनिश्चित भएको छ।
१ लाख १९ हजार २५३ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार रेणु दाहालले ४८ हजार ३०५ मत प्राप्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)