मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा छैन तत्काल वर्षाको सम्भावना, प्रदूषण यस्तै रहन्छ ? 

baahrakhari.com · Mon Apr 17 00:50:00 GMT 2023

काठमाडौं । काठमाडौंमा आज आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिनभर आज काठमाडौंको मौसम सामान्यतया सफा रहनेछ । अपराह्नपछि बदली हुने विभागले जनाएको छ ।

“काठमाडौंमा आज अपराह्नपछि मौसममा बदली हुनेछ । त्यसअघि मौसम सामान्यतया सफा रहनेछ,” विभाग भन्छ, “मौसममा बदली भए पनि काठमाडौंमा वर्षाको सम्भावना छैन ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)