कर्णालीमा आठैजना ‘भाले मन्त्री’, गठबन्धनका महिला सांसद हेरेको हेर्यै
nepalkhabar.com · Sun Feb 06 16:43:04 GMT 2022
पाँच दलीय गठबन्धनमा भएको सत्ता बाँडफाँटको सहमति अनुसार नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही गत कात्तिक १६ गते मुख्य मन्त्रीमा नियुक्त भए।
गठबन्धनभित्रको तनावबीच माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विस्थापित गरेका शाहीले १५ दिनसम्म एक्लै सरकार चलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)