कोरोना जनसुरक्षा कोष : प्रदेश १ सरकारले थप्यो १० करोड
abhiyandaily.com
२० करोड ५६ लाख पुग्यो
विराटनगर । प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १० करोड रुपैयाँ थपेर २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैया पु¥याएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रकम थप गर्ने निर्णय गरेकोे प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)