अठ्ठाइस वर्षपछि विश्वकप खेलेको स्कटल्यान्डको गतिलो शुरूआत, हैटी स्तब्ध
hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ मा स्कटल्यान्डले विजयी शुरूआत गरेको छ । स्कटल्यान्डले हैटीलाई १-० ले पराजित गरेको हो । स्कटल्याण्डका लागि २९ औँ मिनेटमा जोन म्याकगिनले निर्णायक गोल गरे ।
हैटीले ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि जित भने हासिल गर्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)