ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्याक्टर
newsofnepal.com · Sat Apr 09 00:57:57 GMT 2022
न्युज अफ नेपाल, उदयपुर ।
उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा ट्याक्टर वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)