प्रदिप गिरीकाे स्वास्थ्य जटिल, भेन्टिलेटर हटाइयाे
nepalpress.com · Fri Aug 19 16:24:55 GMT 2022
काठमाठौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले भेन्टिलेटर निकालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)