मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ढुङ्गेधारा, कुवा तथा इनारलाई पुनर्जीवन दिने बालेनको योजना

kalakarmi.com · Mon Jun 06 00:18:30 GMT 2022

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन ले वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी रहेको बताएका छन् ।

आइतबार सिथी नखः पर्वका अवसरमा आयोजना भएको कार्यक्रममा प्रमुख साहले खुल्ला जमिन सकिएर पुनभरणको अवसर कम हुँदै जाँदा सहरले क्रमशः ट्याङ्कर र जारको भर पर्नु परेको जनाउँदै यस प्रकारका समस्याको समाधानका लागि पानीसँग सम्बन्धित रैथाने ज्ञानको उपयोग रहेकामा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)