थलापति विजयसँग फिल्म खेल्दै रश्मिका
nepalghatana.com · Sun Apr 10 17:16:09 GMT 2022
मोडलिङ हुँदै फिल्ममा प्रवेश गरेकी रश्मिका फिल्म ‘डियर कमरेड’ हुँदै ‘पुष्पा’बाट चौतर्फी फ्यान बटुल्न सफल दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनी साउथ फिल्ममा महंगो पारिश्रमिक लिने अभिनेत्री पनि हुन्।
यस्तै दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार हुन् थलापति विजय। विजयको सक्कली नाम जोसफ विजय चन्द्रशेखर हो । फिल्मी दुनियामा उनी थलापति विजयको नामबाट परिचित छन् । विजयले फिल्म करिअरमा थुप्रै रेकर्ड राखेका छन् । विजय सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता पनि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)