विश्वविद्यालयको उपकुलपतिका आवेदनमाथि छानबिन सुरु
himalpress.com · Thu May 21 07:42:31 GMT 2026

काठमाडौँ- विभिन्न ८ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ।
उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आव्हान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)