मोटिफ एजुकेशनको ‘गो ग्लोबल एजुकेशन फेयर’ आयोजना हुँदै, लक्की ड्रमा म्याक बुक जित्ने मौका
arthasarokar.com · Thu May 21 07:38:56 GMT 2026
काठमाडौं । दुइ दशक देखि वैदेशिक अध्ययनको परामर्श सेवा प्रदान गर्दै आएको मोटिफ एजुकेशन अब्रोडले विगतमा जस्तै ‘गो ग्लोबल एजुकेशन फेयर २०२६’ आयोजना गर्ने भएको छ । मे २२ तारिख शुक्रबार नयाँ बानेश्वरस्थित मोटिफको कार्यालयमा हुने फेयर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)