बाँदर नियन्त्रण गर्न सरकारलाई सात दिनको अल्टिमेटम
barnanmedia.com · Thu May 21 07:37:17 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारलाई बाँदर नियन्त्रण गर्न र यस सम्बन्धी व्यवस्थाबारे जानकारी गराउन सात दिनको अल्टिमेटम दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको वैठकमा बोल्दै सांसद राईले गाउँघरमा बाँदरको समस्याले मानिसको बास उठाएको, मानिसले खाना खान समेत नपाएको बताउँदै यस विषयमा सरकार किन गम्भीर नभएको आरोप लगाउँदै यो समस्या समाधान गर्न सात दिनको अल्टिमेटम दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)