विश्वकपमा स्कटल्याण्डको विजयी सुरुवात, हाइटी १-० ले स्तब्ध
lokaantar.com
स्कटल्याण्डले विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा हाइटीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्कटल्याण्डका लागि जोन म्याकगिन नायक बने। खेलको २८ औं मिनेटमा म्याकगिनले प्रहार गरेको बल विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो। पहिलो हाफमा बनाएको यही १–० को अग्रतालाई स्कटल्याण्डले खेलको अन्त्यसम्म जोगाउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)