धामीझाँक्रीको प्रतिबद्धता – महिनावारी भएका महिलालाई छुवाछुत नगरी सम्मान गर्छाैं
lokaantar.com · Sat Jul 23 23:52:25 GMT 2022
कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि ३ दिनदेखि सञ्चालित धामीझाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामीझाँक्रीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)