मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा मास्क नलगाउने ८७ जनालाई कारबाही

deshsanchar.com · Mon Apr 26 16:16:23 GMT 2021

वीरगन्ज – बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै रौतहटमा प्रहरीले मास्क नलगाउनेलाई कारबाही गरेको छ।

प्रहरीले जिल्लाको विभिन्न स्थानमा मास्क नलगाई हिँड्ने ७४ जना पुरुष र १३ जना महिला गरी ८७ जनालाई कारबाही गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)