मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोटेनहमविरुद्ध चेल्सी २-० ले विजयी

farakdhar.com · Thu Jan 06 03:06:36 GMT 2022

इंग्लिस फुटबल लिग कप (कारवाओ कप) को सेमिफाइनलअन्तर्गत पहिलो लेगमा चेल्सीले जित हात पारेको छ ।

गएराति भएको खेलमा घरेलु टोली चेल्सीले टोटेनहममाथि २-० को सहज जित हात पारेको हो । स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले एक गोल गर्दा एक गोल उपहार स्वरूप प्राप्त भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)