मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कृषकलाई माछाका भुरा वितरण

lokaantar.com · Mon Apr 10 00:48:45 GMT 2023

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)