मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फाइजरको खोप अमेरिकामा १२–१५ वर्षसम्मका किशोरकिशोरीका लागि पनि स्वीकृत

deshsanchar.com · Tue May 11 00:44:58 GMT 2021

अमेरिकाले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ ।

योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)