मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीका प्रदेश नेताहरूको आरोप- निर्वाचनमा कांग्रेस इमानदार भएन 

nepalviews.com · Mon Jul 04 00:35:17 GMT 2022

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रदेश नेताहरूले स्थानीय तह निर्वाचनमा कांग्रेस इमानदार नभएको आरोप लगाएका छन्। आइतबारबाट काठमाडौमा शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरूले अब कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)