मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केपी ओली कमल थापालाई खुसी पार्दैछन् : बाबुराम भट्टराई

nepalkhabar.com · Sat Jul 17 00:33:42 GMT 2021

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमालेको केपी ओली खेमा अब न्यायपालिकालाई ध्वस्त पार्नेगरी अघि बढेको आरोप लगाएका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले ओली खेमा कार्यपालिका र व्यवस्थापिकलाई ध्वस्त पारेपछि अब न्यायपालिकामाथि खनिएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)