एडीबीका अध्यक्ष कान्दा काठमाडौं आउँदै, प्रधानमन्त्री बालेनसँग भेट्ने
annapurnapost.com · Sun Jul 05 12:54:24 GMT 2026

काठमाडौं : एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा आउने भएका छन्।
एडीबीको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै कान्दा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)