लुम्बिनी प्रदेश सभाः थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
nepalpress.com · Sun Jul 05 13:00:20 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।
प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)