तिब्बतलाई स्वतन्त्र देश घोषणा गर्न अमेरिकी संसदमा विधेयक, यस्ता छन् प्रस्तावित व्यवस्था
pahilopost.com · Sat Jul 23 00:32:54 GMT 2022
काठमाडौं: अमेरिकी संसदमा गत वर्ष पेश भएको 'तिब्बत स्वतन्त्रता ऐन (तिब्बत इन्डिपेन्डेन्स एक्ट)' छलफलका लागि परराष्ट्र मामिला समितिमा पठाइएको छ। त्यस्तै संसदको न्यायिक समितिमा पनि छलफलका लागि यसलाई सभामुखले पठाएका छन्।
सांसद् स्कट पेरीले सदनमा दर्ता गराएको विधेयक पारित भए तिब्बतलाई स्वतन्त्र देश को मान्यता दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)