बालबालिका सक्रिय रहनुपर्छ: सहयोगका तरिका यस्ता
bbc.com · Sun Jun 14 03:14:24 GMT 2026

विश्वव्यापी रूपमै बालबालिकाहरू पहिलेको तुलनामा कम सक्रिय रहने गरेका छन्। त्यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
हरेक १० बालबालिका र किशोरकिशोरीमध्ये एक जनामा मोटोपनको समस्या भएको भनिएका बेला निष्क्रियतासम्बन्धी रिपोर्ट आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)