एलोन मस्कले रचे इतिहास, बने पहिलो ट्रिलिनियर
corporatenepal.com · Sun Jun 14 03:12:14 GMT 2026

काठमाडौं । स्पेसएक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि एलन मस्क विश्वका पहिलो ट्रिलियनियर बनेको दाबी गरिएको छ। विभिन्न रिपोर्टका अनुसार उनको कुल सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलरसम्म पुगेको छ, जुन पहिले करिब ९८२ अर्ब डलर रहेको बताइन्छ।
जुन १२ मा नास्डाक बजारमा स्पेसएक्सको सेयर प्रतिकित्ता १५० डलरभन्दा माथि कारोबार भएपछि कम्पनीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो। फोर्ब्सको विवरणअनुसार आईपीओपछि मस्कको सम्पत्तिमा ठूलो उछाल आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ