स्कटल्याण्डले हाईटीलाई हरायो
nepalpress.com · Sun Jun 14 03:19:51 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)