मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक्काइस किलो गाँजासहित एक जना पक्राउ

barnanmedia.com · Sun Jun 14 03:08:33 GMT 2026

सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)