उकेरा टप फाइभ : २४ घण्टादेखि भीरमा अड्केकाको सकुशल उद्धार, सहकारीले बचतकर्ताले रकम फिर्ता गरेन
ukeraa.com · Fri Feb 03 22:08:23 GMT 2023
काठमाडौं : शुक्रबार राष्ट्रिय राजनीतिमा खासै चहलपहल भएन। नेताहरू आन्तरिक छलफलमै व्यस्त रहे। प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार भएर छ मन्त्री र तीन राज्यमन्त्री भए तर माओवादीले कसैलाई पनि सरकारमा पठाएन।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)