यशपाल शर्मा जसले निर्देशक बन्न भाँडा पनि माझे
farakdhar.com · Thu Aug 19 16:55:34 GMT 2021
अभिनयमा नाम कमाइ सकेका यशपालले फिल्म पनि निर्देशन गरेका छन् । तर उनकाे याे यात्रा सहज थिएन । यशपालले जीवनमा के गरेनन् होला ? साइकलको पंचर टाले, भाँडा माझे, किराना पसलमा काम गरे । र आटाको चक्की पनि बनाए । यही होे ‘लगान’ र ‘गंगाजल’ जस्ता हिट फिल्ममा काम गरेका यशपाल शर्माको संघर्षमय काहानी ।
नाटकका लागि घरबाट भागेका थिए यशपाल
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)