प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस् र अरुले समर्थन गरुन्– बाबुराम भट्टराइ
canadanepal.com
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नेसपा) का अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमति प्रस्ताव आउनुपर्ने बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउने र अरुले समर्थन गर्ने अवस्था सिर्जना हुनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)