सुकुमबासी बस्ती हटेको मनोहरा खोलामा के बन्दैछ ? यस्तो छ आयोजना प्रमुखको योजना
ratopati.com · Thu May 21 07:53:33 GMT 2026

डोजर चलेको सुकुमबासी बस्तीमा अब कस्तो संरचना बन्ला ? यो आम जिज्ञासाको विषय हुन सक्छ। मनोहरा खोला किनारमा बसेको अव्यवस्थित बसोबास हटाइसकेपछि अहिले यस क्षेत्रमा खोलालाई पुरानै लयमा फर्काउने काम भइरहेको छ।
मनोहरा जग्गा एकीकरण आयोजनाले यसको काम धमाधम गरिरहेको छ। यसको नेतृत्व गरिरहेका छन्, आयोजना प्रमुख निर्मलराज बराल । दिनहुँजसो स्थानीय तह, संघीय सरकार तथा काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग आवश्यक समन्वय गरेर उनले तीव्र गतिमा काम अघि बढाइरहेका छन्। आयोजना प्रमुख बरालसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)